IME Life

नेपाल ऊनी फेल्ट उत्पादक संघको १४ औं वार्षिक साधारणसभा चैत १६ गते

SPIL
NIC ASIA

काठमाडौं । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघको १४ औं वार्षिक साधारणसभा हुने भएको छ । संघले यहि चैत १६ गते विहिवार साँझ ५ बजे सिल्भर ओक ब्याक्वेट एण्ड इभेन्ट सेन्टर गैरिधारामा सभा आयोजना गर्ने भएको हो ।

संघका अनुसार उपप्रधान मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजीको प्रमुख आतिथ्यतामा सभा संचालन हुने छ । साथै सरकारी तथा गैरसरकारी संस्थाका उच्च पदस्थ व्यक्तिहरु, नीजि क्षेत्रका एवं उद्योगी व्यापारीहरुको उपस्थिति रहने संघले जनाएको छ ।

Prabhu
Crest

स्वदेशी उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उदेश्यले स्थापित भएको यस संघले ऊनी जन्य वस्तु उत्पादन गरि तेश्रो मुलुकमा निर्यात गर्दै आइरहेको छ । नेपालबाट झन्डै ५ अर्ब बराबरको ऊनी फेल्टजन्य वस्तु निर्यात हुने गरेको छ भने हजारौं नेपालीले रोजगारी समेत पाउँदै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS