IME Life

काेभिडकाे संक्रमण पुनः फैलिन थाल्याे, बुष्टर डाेज लिन स्वास्थ्य मन्त्रालयकाे आग्रह

SPIL
NIC ASIA

काठमाडौं :  माैसमी परिवर्तनसँगै पुनः काेराेना १९ महामारीकाे स‌ंक्रमण फैलिन थालेकाे छ। सुदूरपश्चिममा १० दिन अघि देखा परेकाे संक्रमण मुलुककाे अन्य भूभागमा समेत देखिन थालेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार प्रयाेगशालामा र्‍याल परीक्षण गरिएका १ हजार २ सय ६६ मध्ये ६९ जनामा काेराेना भाइरसकाे संक्रमण देखा परेकाे छ । आइतबार यो संख्या १६ रहेको थियो । चैत्र महिनामा पहिलाे पटक गत २ गते १७ जनामा संक्रमण देखिएको थियो ।

Prabhu
Crest

दिल्ली,हरियाणा, गुजरात, पञ्जाब लगायतका भारतीय राज्यमा श्रम गरेर धनगढी नाकाबाट घर फर्किएका नेपाली कामदारसँगै राेगकाे संक्रमण भित्रिएकाे राेग नियन्त्रण महाशाखाले जानकारी दिएकाे छ। स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन र कोभिड-१९ खोपको बुस्टर डोज लिन आग्रह गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

40%

दु :खी

10%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS