IME Life

साल्ट ट्रेडिङको सर्वसाधारण शेयरधनीतर्फ नौ सञ्चालक निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेडमा नौ जना सञ्चालक निर्वाचित भएका छन् । कर्पाेरेशनको ५६ औं वार्षिक साधारणसभामा भएको सर्वसाधारण शेयरधनी तर्फबाट नौ जना सञ्चालक नियुक्त भएका हुन् ।

जसमध्ये, नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिनिधित्व गर्दै नारायण प्रसाद रेग्मी निर्वाचित भएका छन् । यसैगरी मोहन प्रकाश चन्द, प्रदिपलाल श्रेष्ठ, नारायणनदास मानन्धर, राजेन्द्रमान शेरचन, राजेश कुमार श्रेष्ठ, सुनिल श्रेष्ठ, शंकरप्रसाद पाण्डे र अञ्जन श्रेष्ठ सञ्चालकमा निर्वाचित भएका हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS