IME Life

नेपाल प्रहरीको आइजीपीमा वसन्त कुँवर नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार मन्त्रिपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कुँवरलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

करिब २८ वर्षअघि २०५१ चैत ५ मा कुँवर इन्स्पेक्टरबाट प्रहरी सेवामा संलग्न भएका थिए । आइजीपी बढुवा प्रतिष्पर्धामा कुँवरसहित एआइजी टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका थिए । वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई शुक्रबार मन्त्री परिषदको निर्णयले आइजीपीमा बढुवा गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS