Prabhu Life Ad Final

नेपाल प्रहरीको आइजीपीमा वसन्त कुँवर नियुक्त

IME PAY
IME Life

काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार मन्त्रिपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कुँवरलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

करिब २८ वर्षअघि २०५१ चैत ५ मा कुँवर इन्स्पेक्टरबाट प्रहरी सेवामा संलग्न भएका थिए । आइजीपी बढुवा प्रतिष्पर्धामा कुँवरसहित एआइजी टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका थिए । वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई शुक्रबार मन्त्री परिषदको निर्णयले आइजीपीमा बढुवा गरेको हो ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS