IME Life

प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक पाए विश्वासको मत

SPIL
NIC ASIA

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक पनि विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैंठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका थिए ।

संसदमा उपस्थित २६२ सांसदमध्ये प्रधानमन्त्री प्रचण्डलाई १७२ सांसदले मत दिएका छन् । साथै उनलाई मत नदिने सांसदको संख्या ९९ जना रहेका थिए भने १ जना सांसद तटस्थ बसेका थिए ।

Prabhu
Crest

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेमा नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत, लोसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद प्रभु शाह र अमरेश सिंह रहेका छन् ।

साथै प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेमा भने नेकपा एमाले, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसद योगेन्द्र मन्डल रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS