IME Life

नेप्सेमा दुई विकास बैंकको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आज सोमवार नेपाल स्टक एक्सचेञ्जमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५० लाख २८ हजार ७४१ दशमलव ९९ कित्ता र लुम्बिनी विकास बैंकको ९ लाख ८५ हजार २८७ दशमलव ७५ कित्ता बोनस शेयर सूीचकृत भएको छ ।

लुम्बिनी विकास बैंकको पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनश शेयर सूीचकृत भएको हो । त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ३० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest

अव यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले कारोबार गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS