IME Life

राष्ट्रिय बीमा कम्पनीको संचालकमा शर्मा नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा कृष्ण प्रसाद शर्मा नियुक्त भएका छन् । अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रानुसार शर्मालाई राष्ट्रिय बीमा कम्पनीको संचालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधित्व हुने व्यवस्था भए बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि संचालक समितिमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

शर्माले फागुन ३० गते कम्पनीको संचालक समितिका अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्दै कम्पनीको संचालक समितिको सदस्यको रुपमा पद बहाली गरेका हुन् ।

Prabhu
Crest
1679294719116

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS