IME Life
Beema Board

आरकेडी होल्डिंग्सले बोलायो साधारण सभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आरकेडी होल्डिंग्स लिमिटेडले चैत २५ गते शनिवार वार्षिक साधारण सभा गर्ने भएको छ । गत चैत २ गते बसेको सञ्चालक समिति बैठकले ह्वाइट हाउस सेरेन प्यालेस सिर्जनाचोक, पोखरामा उक्त दिन विहान १० बजेदेखि साधारण सभा शुरु गर्ने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन अनुमोदन छलफल वर्ष २०७८/७९ को लेखापरिक्षको प्रतिवेदन अनुमोदन गर्ने,आव २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाको विशेष प्रस्तावमा पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने तथा आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति लिने लगायतका प्रस्ताव रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS