IME Life
Beema Board

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न भएको निर्वाचनमा उनि ३० हजार ३२८ मत सहित निर्वाचित भएका हुन् । यादव जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभाको निर्वाचनमा  बारा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।

उनि सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार थिए । उनि सहित चार जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS