IME Life
Beema Board

सनराज बैंकको ३ लाख ९ हजार ९९१ कित्ता संस्थापक शेयर लिलामीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराज बैंक लिमिटेडको ३ लाख ९ हजार ९९१ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले देवी श्रेष्ठको नाममा रहेको ४६ हजार ४९५ कित्ता र रामकृष्ण मानन्धरको २ लाख ६३ हजार ४९६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

रामकृष्ण मानन्धरको नाममा रहेको शेयरको मूल्य प्रतिकित्ता १२५ रुपैयाँ र दवी श्रेष्ठको नाममा रहेको शेयरको मूल्य १२८ रुपैयाँ तोकिएको छ । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

आवेदन कम्पनीको केन्द्रीय कार्यालय गह्रिधारा, काठमाडौंमा पेश गुर्नुपर्ने छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS