IME Life
Beema Board

दुई इन्स्योरेन्स सहित ३ कम्पनीको शेयर मुल्य समायोजन, कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । यी तीन कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले हिमालयन एभरेष्टको २ दशमलव ७५ प्रतिशत शेयरमा मुल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको आज अन्तिम कारोबार मुल्यको आधारमा समायोजन गरी ४०८ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

Prabhu
Crest

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको ३ दशमलव ३२५ प्रतिशत बोनश शेयरपछिको मुल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको आज अन्तिम कारोबार मुल्यको आधारमा मुल्य समायोजन गरी ४ सय ६८ रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी स्वाभिमान लघुवित्तको २० प्रतिशत बोनश शेयर पछि समायोजन गरी १ हजार ५० रुपैयाँ कायम गरेको छ । कम्पनीको आज अन्तिम कारोबार मुल्यको आधारमा नेप्सेले मुल्य समायोजन गरेको हो ।

यी तीन कम्पनीको आज समायोजन भएको मुल्यको आधारमा आइतबार दोस्रो बजारमा कारोबार हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS