Prabhu Life Ad Final

आमाद्वारा छोरीको जन्मदिनमा बीमा पोलिसी उपहार

IME PAY

काठमाडौं । आमा बुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । सोहि इच्छा अनुरुप काठमाडौ निवासी हिरादेवी खड्काले आफ्नो छोरी सुवाश्ना कोइरालाको जन्मदिनमा सूर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजना उपहार दिएकी छिन् ।

उक्त बीमा योजना कम्पनीको सातदोबाटो शाखाबाट जारी गरीएको हो । सूर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजनामा अन्तर्गत बच्चा र प्रस्तावक दुवैको जोखिम बहन हुनुका साथै बीमा आवधि समाप्तिमा बीमाङ्क रकम र बोनस भुक्तानीको सुविधा र १८ घातक रोग विरुद्धको आर्थिक सुरक्षाको लाभहरु रहेका छन् ।

NCHL

उक्त बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्ने र सो पश्चात पाउने रकम छोरीको उच्च शिक्षामा सहयोग हुने भएकोले दोहोरो सुरक्षाको महसुस गरेको कुरा आमा हिरादेवी खड्काले जानकारी गराइन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x