IME Life
Beema Board

प्राइम लाइफका संस्थापक शेयरधनीलाई कम्पनीले जारी गर्यो यस्तो सुचना

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पूँजी संरचना परिवर्तन गरेको छ । कम्पनीले संस्थापक र सर्वसाधारण शेयर समुहको विद्यामान ६०ः४० को शेयर अनुपातलाई ५१ः४९ मा परिणत गरेको छ । कम्पनीको यस्तो प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृति दिइ कम्पनीको १५औं वार्षिक साधारण सभाले समेत पारित गरिसकेको छ । अब कम्पनीको पूँजी संरचना ५१ः४९ हुनेछ ।

साथै सो बमोजिम आफ्नो शेयर परिवर्तन गर्न नचाहाने , गर्न ईच्छुक नभएमा यो सुचना जारी भएको मितिले ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन कम्पनीले आग्रह गरेको छ । उल्लेखित अवधिभित्रमा शेयर परिवर्तनको लागि कुनै लिखित जानकारी प्राप्त नभएमा कम्पनीले प्रचलित कानून अनुसार तोकिएको अनुपातमा सर्वसाधारण समुहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS