IME Life
Beema Board

रामले श्रीमतिको जन्मदिनमा दिए सिटिजन जीवन सारथी बीमा योजना उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो समय हरेक कुराहरूमा मानिसको जिबनशैली फेरिदै गएको छ । नेपालीहरुले हरेक पर्बहरु भिन्न तरिकाले मनाउदै आइराखेका छन। पछिल्लो समय विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ ।

यसैबीच कागेश्वरी मनोहरा ५ थली काठमाडौंका राम बहादुर तामाङले आफ्नो श्रीमतिको जन्म दिनमा बीमा पोलिसी दिएर जन्मउत्सव भव्य तरिकाले मनाएका छन् । उनले आफ्नो श्रीमतिलाई जन्म दिनमा सिटिजन लाइफको सिटिजन जीवन सारथी बीमा योजना उपहार दिएका हुन् । उनले ७ लाख बीमाङक रकमको बीमा योजना दिएका हुन् ।

Prabhu
Crest

उक्त पोलिसी थली ब्रान्चका ब्रान्च म्यानेजर सुविन कुइकेलले हस्तान्तरण गरेको हुन् । उक्त अवसरमा सोही ब्रान्चका एजेन्सी म्यानेजर नविना खड्का र गंमला थापाको समेत उपस्थिती रहेको थियो ।

राम बहादुर तामाङले जीवनको सुरक्षा र सर्वेत्तम बचत हुनुको साथै भोलि भविष्यमा पर्न सक्ने जोखिममा पनि बीमाले साहारा दिने भएकाले आफ्नो श्रीमतिलाई जन्म दिनमा बीमा पोलिसी उपहार दिएको बताएका छन् ।

त्यसैगरी कम्पनीका ब्रान्च म्यानेजर सुविन कुइकेलले एउटा जिम्मेवार नागरिक र जिम्मेवार श्रीमानको दायित्वलाई बुझेर आफ्नो धर्मपत्नीको बुढेसकालको साहारा आफैले बुझेर जन्मदिनको अवसरमा बीमा पोलिसी दिएकोमा खुशी व्यक्त गरे । साथै उनले भने बीमा सबैको लागि महत्वपुर्ण छ । बीमा बचतको साथै लगानी पनि भएकाले बीमा सबैको लागि अपरिहार्य बनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS