IME Life
Beema Board

नेपाल लाइफले एनआईसी एशिया बैंकको शेयर बेचेर नाफा बढाउन खोज्दै, २० करोडको लक्ष्य

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफले आफ्नो नाममा रहेको एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रति कित्ता न्युनतम मूल्य ३९८ रुपैयाँ प्रस्ताव गरेको छ । यहि मूल्यका आधारमा पनि कम्पनीले १९ करोड ९० लाख रुपैयाँ उठाउनेछ ।

एनआइसी एशियाले विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरिदका लागि प्रस्ताव आह्वान गरेको छ । उनिहरुलाई ३५ दिनको म्याद दिइएको छ । यदि विद्यमान संस्थापकले शेयर खरिद गर्न नचाहेमा बैंकले अन्य शेयरधनीहरुलाई आह्वान गर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफले मुनाफा बढाउन शेयर बिक्री गर्ने रणनीति लिएको हो । एनआइसी एशिया र नेपाल लाइफमा क्रस होल्डिङ रहेको छ । यसले गर्दा पनि दुबै कम्पनीका शेयरधनीहरुले एकआपसमा शेयर खरिद बिक्री गरिरहेका हुन्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

15%

खुसी

0%

दु :खी

15%

अचम्मित

69%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS