IME Life
Beema Board

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । आरएमडिसी लघुवित्त, समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत्र १ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

आरएमडिसी लघुवित्तले चैत्र १० गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले २६ प्रतिशत बोनश शेयर र १ दशमलव ३६८४ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

त्यस्तै, समता घरेलु लघुवित्तले चैत्र ११ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले १५ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS