IME Life
Beema Board

बजार बढ्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज नेप्से परिसूचक ५० दशमलव ०४ अंकले बढेर २,००२ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज २१३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ३ वटा कम्पनकिो शेयर मुल्य मात्र घटेको छ ।

आज सबैभन्दा धेरै शुभम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् । शिभश्री हाइड्रोपावर कम्पनकिा लगानीकर्ताले ८ दशलमव ५२ प्रतिशतका दरले कमाउका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीले गुमाउका छन् । यसका इकाईधनीले ५ दशमलव ८१ प्रतिशतका दरले गुमाउका छन् । प्राइम डिबेञ्चरका इकाईधनीले १ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS