SKIP THIS

GBIME
IME Life
Beema Board

बजार ५० अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज नेप्से परिसूचक ५० दशमलव ०४ अंकले बढेर २,००२ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज २१३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ३ वटा कम्पनकिो शेयर मुल्य मात्र घटेको छ ।

आज दिनभरिमा २६२ कम्पनीको ४५ लाख ६६ हजार ४३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोडमाथिको शयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ५ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS