SKIP THIS

GBIME
IME Life
Beema Board

नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । बुटवल पावर कम्पनी, प्राइम लाइफ इन्स्योरेन्सको बोशनश शेयर सूचिकृत भएको हो भने हिमालयन बैंकको सिभिल बैंकलाई गाभेपछि सिभिल बैंक तर्फबाट हिमालयन बैंकको नाममा हुने शेयर सूचिकृत भएको हो ।

बुटवल पावर कम्पनीको गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनश शेयर वापत १६ लाख २७ हजार ३७८ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest

त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनश शेयर वापत ३६ लाख १३ हजार ५ सय दशमलव २५ कित्ता शेयर सूचिकृत भएको हो ।

हिमालयन बैंकको ७ करोड कित्ताभन्दा बढी शेयर सुचिकृत भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई गाभेपछि सिभिल बैंक तर्फबाट हिमालयन बैंकको नाममा हुने ७ करोड ६५ लाख ३ हजार ९ सय १८ दशमलव ४९ कित्ता शेयर सुचिकृत भएको हो ।

यस अघि हिमालयन बैंकको ७ करोड ६५ लाख ३ हजार ९ सय १८ दशमलव ४९ कित्ता शेयर सुचिकृत थियो। आज सुचिकृत भएको ७ करोड ६५ लाख ३ हजार ९ सय १८ दशमलव ४९ कित्ता पछि हिमालयन बैंकको कुल सुचिकृत शेयर संख्या २१ करोड ६५ लाख ६६ हजार १ सय ५८ कित्ता भएको छ ।

अव यस बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS