IME Life

ङादी ग्रुप पावरको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । उक्त सभा युनियन हाउस अनामनगर काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

उक्त सभामा कम्पनीले हाल कायम रहेको चुक्त पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबर हुन आउने ५ प्रतिशत लाभाशं वितरण गर्ने भएको छ । जसमध्ये ४ दशमलव ७५ प्रतिशत बोनश तथा ० दशमलव २५ प्रतिशत गद लाभांश वितरण गर्ने भएको हो । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपरछलफलका साथै चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी प्रस्ताव अनुमोदन भएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १० गते बुक क्लोज गरेको थियो । यसको आधारमा फागुन ८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS