IME Life

आजसम्म शेयर किन्नेले यी दुई कम्पनीको प्रस्तावित लाभांश हात पार्ने

SPIL
NIC ASIA

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने भएका छन् । त्यसकारण आज फागुन २५ गते बिहीवारसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना १० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न चैत १० गते साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा दिनको १२ः१५ बजे शुरू गर्ने जनाएको छ ।

Prabhu
Crest

त्यस्तै आशा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव २८ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न चैत ११ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय ककनी–६ नुवाकोटमा बिहान १० बजे शुरू हुने कम्पनीले जनाएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS