IME Life

ङादी ग्रुप पावरको साधारण सभा आज, लाभांश सहित यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज फागुन २५ गते वार्षिक साधारण सभा गर्दैछ । कम्पनीको फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । सभा युनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे शुरू गर्नेछ ।

उक्त सभामा कम्पनीले हाल कायम रहेको चुक्त पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबर हुन आउने ५ प्रतिशत लाभाशं वितरण गर्ने भएको छ । जसमध्ये ४.७५ प्रतिशत बोनश तथा ०.२५ प्रतिशत गद लाभांश वितरण गर्ने भएको हो ।

Prabhu
Crest

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपरछलफलका साथै चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १० गते बुक क्लोज गरिसकेको छ । यसको आधारमा फागुन ८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS