IME Life
Beema Board

जन्मदिनको अवसरमा श्रीमतीलाई २५ लाखको बीमा पोलिसी उपहार, पाइन् प्रभुको ‘समृद्ध जीवन बीमा’

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ललितपुर धापाखेलका सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको उपलक्ष्यमा २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी उपहार दिएका छन् । सानु थापा मगरले प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको समृद्ध जीवन बीमा पोलिसी उपहार दिएका हुन् । उक्त बीमा पोलिसीमा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ ।

अनावश्यक खर्चहरुलाई घटाइ विभिन्न उत्सवहरुमा बीमा पोलिसि उपहार स्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ । प्रभु लाइफ पाटन शाखामा सम्पन्न कार्यक्रममा बागमति प्रदेश प्रमुख मदन विष्टले जीवन बीमाको महत्व दर्साउँदै बीमाको आवश्यकता बुझी प्रभु लाइफलाई विश्वास गरी पोलिसि खरिद गरेकोमा मगर दम्पतिलाई बधाई एवम् धन्यवाद ज्ञापन गरेका छन् ।

Prabhu
Crest

पाटन शाखाका एजेन्सी म्यानेजर विजय कुमार राईको मुख्य संयोजनमा सम्पन्न कार्यक्रममा चेयरम्यान क्लब मेम्बर तथा एमडिआर६ श्याम चौलागाई, एजेन्सी अफिसर गोविन्द खड्का तथा शाखा प्रमुख प्रकाश अधिकारी सहित शाखामा कार्यरत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS