IME Life
Beema Board

ऋणपत्र निष्काशन गर्न एनएमबि बैंकले पायो बोर्डबाट अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृति पाएको छ । कम्पनीले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न सेबोनबाट फागुन १८ गते स्वीकृति पाएको हो ।

बैंकले निष्काशन गर्ने कुल कित्तामध्ये बैंकले १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको २४ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।

Prabhu
Crest

विक्री प्रबन्धक एनआईबिएल एस कयापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी ५ वर्ष सम्मको लागि बार्षिक ११ दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न सेबोनबाट अनुमति पाएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS