IME Life
Beema Board

भोलि बिहान ८ बजेसम्म सानिमा बैंकको बैंकिङ सेवा बन्द रहने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । डाटा सेन्टर माईग्रेसनको कारण सानिमा बैंकको सेवा आज साँझ ८ बजेदेखि बन्द हुने भएको छ। बैंकले भोलि बिहान ८ बजेसम्मका लागि सबै सेवाहरु बन्द रहने बैंकले जनाको छ।

बैंकको सम्पूर्ण बैंकिङ् तथा विधुतीय सेवाहरु (एटिएम , मोबाइल बैंकिङ) लगायतका सेवाहरु आज बेलुका ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मको लागि बन्द हुनेछ । यसबाट ग्राहरुमाझमा पर्न जाने असहजप्रति बैंकले क्षमाप्रार्थी रहेको बताएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS