IME Life

नेप्सेमा गिरावट कायमै, यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA

काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशमलव ४८ अंकले घटेर १,९६९ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २५६ वटा कम्पनकिो ३६ लाख ५७ हजार १५४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ६३ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS