IME Life
Beema Board

आशा लघुवित्तको लाभांश परिमार्जन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आशा लघुवित्तको लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले लाभांश परिमार्जन गरेको हो । कम्पनीले यस अघि आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि कर प्रयोजनको लागि १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

अब भने कम्पनीले उक्त लाभांश परिमार्जन गरी १४ दशमलव २८५७ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७१४३ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

कम्पनीको उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

1677502499472

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS