IME Life

माइक्रोफाइनान्सको लाभांशमा कडाइ पछि शेयर बजारमा पहिरो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सको लाभांशमा कडाइ गरे पछि आज दोस्रो बजारमा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भारि गिरावट आएको छ । यो समाचार तयार पार्दासम्म नेप्से सूचक ३६ अंकले घट्दा लघुवित्तको सूचक भने ६.७३ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका ५६ वटै लघुवित्तको शेयर मूल्य घटेका छन् । लघुवित्तको सूचक २९० अंकले घटेर ४०२८ अंक कायम भएको छ । नेपाल राष्ट्र बैंकले हिजो बुधबार एकिकृत निर्देशन जारी गर्दै लघुवित्त वित्तीय संस्थालाई १५ प्रतिशत भन्दा बढि लाभांश दिन नपाउने व्यवस्था गरिदिएको छ ।

Prabhu
Crest

राष्ट्र बैंकले यस भन्दा अगाडी २० प्रतिशत भन्दा बढी लाभांश दिन नपाउने व्यवस्था गरिदिएको थियो । राष्ट्र बैंकले २० प्रतिशत भन्दा बढी दिन नपाउने व्यवस्था गरे पनि २० प्रतिशत भन्दा बढी लाभांश घोषणा गर्दै नियम अनुसार जगेडा कोषमा पैसा जम्मा गर्ने गरेका थिए । अव १५ प्रतिशतमा झारिदिए पछि कम्पनीहरुले चाहेर पनि धेरै लाभांश दिन पाउने छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS