IME Life
Beema Board

छोरीको विवाहमा तिमिल्सिनाका दम्पत्तिले दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।

यसैबीच बुवा राजन तिमील्सिना र आमा राधिका तिमिल्सिनाले आफ्नो छोरी रोशनी तिमिल्सिनाको बिबाहमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले आफ्नो छोरीलाई एलआइसी नेपालको बीमा पोलिसी खरिद गरी उपहार स्वरुप दिएका हुन् ।

Prabhu
Crest

उनीहरुले बीमा अभिकर्ता प्रभा ज्ञवाली मार्फत उक्त पोलिसी लिएका हुन् । तिमिल्सिनाका दम्पित्तीले भने हामीलाई छोरीको बिहे गर्दा आर्थिक संकट भए जस्तो भोली छोरीको सन्तानलाई बिहे गर्न र अन्य आर्थिक संकट कम होस तथा उनीहरुलाई दुख नहोस भनेर बीमा गराइदिएको बताए ।

पछिल्लो समयमा बिहे जन्मदिन, बिबाहउत्सबमा बीमा पोलीसी उपहार दिने चलन बढेको बीमा अभिकर्ता प्रभा ज्ञवालीले बताइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS