IME Life
Beema Board

मनकामना स्मार्ट लघुवित्तको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १४ करोड १७ लाख ४५ हजारको आधारमा कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

गत माघ १६ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले ४ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । कम्पनकिो उक्त लाभांशलाई राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

Prabhu
Crest
1676893028740

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS