IME Life
Beema Board

आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ८ जनाले पाए ११ कित्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार १० देखि १ हजार कित्ता सम्म आवेदन दिने २ हजार ३३ जनालाई १० कित्ताको दरले शेयर बाँडफाँड गरिएको छ । त्यस्तै २० देखि १ हजार कित्ताको लागि आवेदन दिने मध्येबाट ८ जनालाई थप १ कितात शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा ८ जनाले ११ कित्ता शेयर पाएका छन् ।

Prabhu
Crest

कम्पनीले माघ १६ गतेदेखि नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आइपीओ बिकी खुला गरेको थियो । कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई २० हजार ३ सय ३८ कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS