SKIP THIS

GBIME
IME Life
Beema Board

डाटा सेन्टर परिक्षणः नबिल बैंककाे डिजिटल बैंकिङ सेवा भाेलि प्रभावित हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डाै‌ । नबिल बै‌ंक लिमिटेडकाे विद्युतीय भुक्तानी सेवा(कार्ड बाहेक) फागुन ७ गते आइतबारका दिन करिब डेढ घण्टा बन्द रहने भएकाे छ । बै‌ंकले जारी गरेकाे सार्वजनिक सूचना अनुसार डाटा सेन्टर परिक्षणका क्रममा आइतबार बिहान ६ देखि ६ः४० बजेसम्म र बेलुकी ५ देखि ५ः४० बजेसम्म बै‌ंककाे विद्युतीय भुक्तानी सेवा ठप्प हुने भएकाे हाे ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS