SKIP THIS

GBIME
IME Life
Beema Board

छिमेक लघुवित्तको २१ औं वार्षिक साधारणसभा हुने, बुक क्लोज मिति तय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २१ औं वार्षिक साधारणसभा गर्ने भएको छ । लघुवित्तको सञ्चालक समितिको २८३ औं बैंठकले यहि चैत १० गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

लघुवित्तले उक्त सभा प्रयोजनार्थ फागुन २५ देखि चैत १० गतेसम्म बुक क्लेजको मिति तय गरेको छ । जसअनुरुप फागुन २३ गतेसम्म कारोबार भई तोकिएको समयअवधिभित्र शेयर नामसारीको लागि प्राप्त विवरणको आधारमा कायम रहेका शेयरभनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS