IME Life
Beema Board

माथिल्लो मैलुङ खोलाले आइपीओ निष्काशन गर्न बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २५ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि सेबोनमा फागुन ३ गते निवेदन दिएको हो ।

उक्त आइपीओ निष्का्शन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशन गर्न कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र स्थानीय बासिन्दाका लागि निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्काशन गर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS