SKIP THIS

GBIME
IME Life
Beema Board

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा समिक बडाल चुनिएका छन् । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा बडाल निर्वाचित भएका हुन् । उक्त महाधिवेशनमा १ हजार ५८८ प्रतिनिधिको सहभागीता रहेको थियो ।

विहिवार विहान सम्पन्न मत गणनाको परिणाम अनुसार बडालले निकटतम प्रतिद्धन्दी आरसी लामिछानेलाई पराजित गर्दै ९६२ मत सहित निर्वाचित भएका हुन् । प्रतिद्धन्द्धी लामिछानेले भने ३५६ मत ल्याएका छन् । उपाध्यक्षमा भने गोविन्दा गिरी, नारायण घर्ती, मर्यादा विष्ट, र धर्म गिरी निर्वाचित भएका छन् । साथै महासचिवमा नरेश रोकाया, सचिवमा सञ्जीव धिताल, सुजन कडारिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले र कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचन भएका हुन् ।

Prabhu
Crest

बडालको अध्यक्षतामा दुई वर्षका लागि १७ पदाधिकारी सहित १९९ सदस्यीय केन्द्रिय कमिटी गठन गरिएको छ । साथै अनुशासन आयोग, लेखा र निर्वाचन आयोगमा १५ जनाका दरले पदाधिकारी निर्वाचित भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS