IME Life
Beema Board

नेपाल पूर्वाधार विकासको वार्षिक साधारण सभा स्थगित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले फागुन ९ गते हुने भनिएको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले फागुन ५ गते एक सूचना जारी गर्दै विशेष कारण बसर साधारण सभा स्थगित भएको जनाएको छ ।

कम्पनीले साधारण सभा सम्बन्धी अर्को सूचना प्रकाशन नभएसम्मको लागि सभा स्थगित भएको जनाउको छ । सभाले आर्थि कवर्ष २०७५/७६ देखि २०७८/७९ सम्म ४ वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आथिृक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा राखेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS