IME Life
Beema Board

सांसद चन्द्र भण्डारीकी आमाको मृत्यु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । खाना पकाउने ग्याँस सिलिण्डर बिस्फोट हुँदा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमाको मृत्यु भएको छ । गम्भिर घाइते भएकी ८६ वर्षीय हरिकला भण्डारीको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो ।

मृतक हरिकलाको जीउको अधिकांश भागमा गरी करिब ७० प्रतिशत जलन भएको र स्वासनलिमा तातो हावा । धुँवाको कारणले अत्याधिक जलन भएको अस्पतालले जनाएको छ । साथै सांसद भण्डारीको अनुहार, दुवै हात गोडागरी ३० प्रतिशत जलन भएको छ ।

Prabhu
Crest

नेपालमा उपचारको सम्भावना न्यून भएपछि कीर्तिपुर अस्पतालले देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र स्थानान्तरण गर्न सिफारिस गरेको थियो । अस्पतालले सिफारिस गरेसँगै थप उपचारका लागि भारत लैजाने तयारी गर्दै गर्दा हरिकला भण्डारीको मृत्यु भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS