IME Life
Beema Board

सुपरमाईको आइपीओ प्रि-अलोटमेन्ट सम्पन्न, यसै साता बाँडफाँडको तयारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ देखि २६ गतेसम्म निष्काशन गरेको आइपीओ यहि साता भित्रै बाँफाँड गर्ने तयारी गरेको विक्री प्रबन्धकले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले आइपीओ प्रि-अलोटमेन्ट मंगलबार सम्पन्न गरिसकेको बताएको छ । आइपीओ बाँडफाँड भने शुक्रबारसम्म गरिने जनाएको हो ।

कम्पनीको आइपीओ १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट एक अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख १५ हजार कित्ताको ३७.१२ गुणा बढी आवेदन हो ।

Prabhu
Crest

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS