IME Life
Beema Board

नेको इन्स्योरेन्सले माग्यो धेरै संख्यामा कर्मचारी, दरखास्त दिन ५ दिन बाँकी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले रिजनल म्यानेजरका लागि २ जना, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जूनियर असिस्टेन्टमा विभिन्न ब्रान्चका लागि केही, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जूनियर असिस्टेन्टमा हेड अफिसका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो भइरहेको विभिन्न शाखा, उप शाखा तथा हेड अफिसका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १ महिनाभित्र अर्थात कम्पनीले माघ ६ गते सुचना प्रकाशति गरेकोमा अब फागुन ६ गतेसम्म आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%

खुसी

0%

दु :खी

20%

अचम्मित

5%

उत्साहित

30%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS