IME Life

छोरीको भात खुवाइमा भण्डारी दम्पतीले दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । तनहु जिल्ला, भानु नगरपालिका १० का सुजन भण्डारी र अप्सरा पौडेल भण्डारीले छोरीको भात खुवाइमा बीमा पोलिसी उपहार दिएका छन् । भण्डारी दम्पतिले छोरी सुहानालाई ५ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका हुन् ।

आफ्नो सनतानको उज्वल भविष्यको लागि बीमामा बचत र भविष्यको आर्थिक सुरक्षा प्राप्त गर्ने भएकोले आफ्नो छोरीलाई बीमा पोलिसी उपहार दिएको भण्डारी दम्पतिको भनाई छ ।

Prabhu
Crest

भण्डारी दम्पतिले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सुन्दरबजार शाखाबाट रिलायबल सुलभ बाल जीवन बीमा प्लस खरिद गरेका हुन् । यस बीमा योजनामा घातक रोग सुबिधा, पूर्ण अशक्त सुविधा, दुर्घटना मृत्यु लाभ सुविधा, आर्थिक आय सुविधा र बीमा शुल्क छुट सुविधाहरु उपलब्ध रहेको रिलायबल लाइफले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS