IME Life

सूर्यज्योति भ्यालेन्टाइन डे विशेषः राजेश हमालसँग डिनरको अवसर

SPIL
NIC ASIA

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भ्यालेनटाइन डे विशेष अफर ल्याएको छ । कम्पनीले आम नेपालीका लागि ल्याएको यो अफरमा विजेताले राजेश हमालसँग डिनर गर्न पाउनेछन् ।

यस अफर अन्तर्गत आफ्नो परिवारसँगको विशेष पललाई फेसबुक तथा इस्टाग्राममा पोष्ट गर्नुपर्ने हुन्छ । उक्त पोष्टमा ह्यासट्याग जीवनको लागि र सूयज्योति भ्यालेन्टाइन कन्टेष्ट एण्ड वीन बिग गर्नुपर्नेछ । यसरी ह्यासट्याग मार्फत आएको भिडियोलाई छनौट गरिनेछ । जसमध्ये विशेष भिडियो पोष्ट गर्नेले राजेश हमालसँग डिनर गर्न पाउने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सूर्यज्योतिले विभिन्न चाडपर्वमा आफ्नो बीमित तथा आम नेपालीका लागि विशेष अफर ल्याउने गरेको छ । माया, प्रेम र सद्भावको चाड भ्यालेन्टाइन डेमा भिडियो प्रतिष्पर्धा मार्फत विशेष अफर ल्याएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

44%

खुसी

0%

दु :खी

56%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS