IME Life
Beema Board

एचआइडिसिएलको मुनाफा ४८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ‘एचआइडिसिएल’ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ४८.८५ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६७ करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ४५ करोड ३६ लाख रुपैयाँ थियो ।

मुनाफामा उल्लेख्य बृद्धि भए पनि प्रतिशेयर आम्दानीमा भने खासै ठुलो सुधार देखिदैन । कम्पनीको प्रतिशेयर आम्दानी ६.३५ रुपैयाँ रहेको छ । गत वर्षको यहि अधविमा ४.८५ रुपैयाँ थियो ।

Prabhu
Crest

चुक्ता पूँजी २१ अर्ब २७ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा भने २ अर्ब ३२ करोड रुपैयाँ मात्रै सञ्चित छ । कम्पनीले जलविद्युत आयोजनामा ७ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको छ । विभिन्न कम्पनीको शेयरमा एक अर्ब ७५ करोड रुपैयाँ लगानी रहेको छ ।

वित्तीय आम्दानी एक अर्ब २ करोड रुपैयाँ आर्जन हुँदा शेयरमा गरिएको लगानीबाट एक करोड ३३ लाख रुपैयाँ मात्रै आम्दानी भएको छ । कम्पनीले बैंकको निक्षेपको व्याजदरबाट हुने आम्दानी जति पनि आर्जन गर्न सकेको छैन । प्राथमिकताको क्षेत्रमा लगानी नहुँदा १३ अर्ब रुपैयाँ बैंक वित्तीय संस्थामै जम्मा भएर बसेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS