IME Life

नेरुडे लघुवित्तको एजिएम आज, कहिलेसम्म शेयर किन्नेले प्रस्तावित लाभांश पाउने ?

SPIL
NIC ASIA

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा आज माघ २८ गते हुने भएको छ । लघुवित्तले माघ २८ गते शनिवार विहान ११ बजे उद्योग संगठन मोरङको सभाहलमा १६ औं वार्षिक साधारणसभा गर्ने जनाएको छ ।

सभामा कम्पनीको हाल कायम चुक्ता पूँजी ६० करोडको २२ प्रतिशतका दरले हुन आउने १३ करोड २० लाख बराबरको बोनस शेयर वितरणका लागि प्रस्ताव पारित गर्नेछ । साथै १ दशमलव १५७९ प्रतिशतले हुन आउने ६९ लाख ४७ हजार ३६८ रुपैयाँ नगद लाभांश
वितरणका लागि प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

साथै अन्य लघुवित्तसँग मर्जर वा प्राप्ती गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालक निर्वाचन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने जस्ता प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थका लागि माघ १७ गते बुक क्लोजगरेको थियो । त्यसकारण आज माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागी हुन पाउने र लाभांश प्राप्त गर्न सक्ने लघुवित्तले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS