IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो बढेको बजार आज घटेको छ । आज नेप्से परिसूचक ७ दशमलव १३ प्रतिशतले घटेर २,१७० दशमलव १३ को विन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मुल्य बढेको छ भने १४२ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानकिर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ३२ प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै, धौलागिरी लघुवित्तका लगानीकर्ताले ३ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले २ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् । प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताले २ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS