SKIP THIS

GBIME
IME Life
Beema Board

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो बढेको बजार आज घटेको छ । आज नेप्से परिसूचक ७ दशमलव १३ प्रतिशतले घटेर २,१७० दशमलव द्द१ को विन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मुल्य बढेको छ । आज दिनभरिमा २५७ कम्पनीको १ करोड ५ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनकिो शेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १० करोड द्द१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको ८ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS