IME Life
Beema Board

लेखापरीक्षण पछि शिखरको मुनाफा २६ करोड ३९ लाख, प्रतिशेयर आम्दानी १४ रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्सले सार्वजनिक गरेको असार मसान्तको अपरिष्कृत वित्तीय विवरणको तुलनामा लेखापरीक्षण पछि कम्पनीको मुनाफा १३ करोड ७५ लाख रुपैयाँले घटेको छ । कम्पनीले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार २६ करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले गत साउनमा सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार ४० करोड १४ लाख थियो ।

गत आर्थिक वर्षमा कम्पनीले २ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको थियो भने खर्च एक अर्ब ८५ करोड रहेको छ । आम्दानीबाट खर्च कटाएर ३६ करोड ७० लाख रुपैयाँ मुनाफा देखिन्छ । कर कटाए पछिको मुनाफा भने २६ करोड ३९ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी १३.९९ रुपैयाँ रहेको छ । गत वर्षमा प्रतिशेयर आम्दानी १८.१५ रुपैयाँ थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS