IME Life
Beema Board

ग्लोबल आइएमई बैंकले आन्तरिक सजावट सहितको २७ शाखा कार्यालय बिक्रि गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक लि.ले आन्तरिक सजावट सहितको शाखा कार्यालय बिक्रि गर्ने भएको छ । ग्लोबल आइएमई बैंक लि. र बैंक अफ काठमाण्डू लिमिटेड एक आपसमा गाभिई ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेसँगै विभिन्न स्थानमा दोहोरिएका शाखा कार्यालयहरुमध्ये एक शाखा कार्यालय आन्तरिक सजावट सहित बिक्रि गर्न लागिएको हो ।

बैंकले आन्तरिक सजावट तथा त्यहाँ रहेका स्थिर सम्पत्तिहरु यथास्थितिमा तत्काल बिक्रि गर्न लागिएको हो । बैंक तथा बित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनका लागि खरिद गर्न इच्छुक संघ संस्थालाई सूचना जारी भएको १५ दिनभित्र आवेदन दिन बैंकले अनुरोध गरेको छ । खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव बैंकको मुख्य कार्यालय कमलादीस्ति कार्यालयको सेवा विभागमा पेश गर्नुपर्ने छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS