Prabhu Life Ad Final

मेन्छियाम हाइड्रोपावरले पायो आइपीओ निष्काशनको लागि बोर्डबाट अनुमति

IME PAY

काठमाडौं । मेन्छियाम हाइड्रोपावरले आइपीओ निष्काशनको लागि बोर्डबाट अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आइपीओ निष्काशनको लागि अनुमति दिएको हो ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।कम्पनीले आयोजना प्रभवित स्थानीय र सर्बसाधारणलाई गरि कुल १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

NCHL

कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा चार दशमलव ७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गर्दैछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x