SKIP THIS

GBIME
IME Life
Beema Board

सिनर्जी पावरको विशेष साधारणसभा आह्वान, ५० प्रतिशत हकप्रद शेयरको प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको माघ १७ गते दिउँस साढे तीन बजे बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ४ गते बिहीबार विहान ८ बजे विशेष साधारणसभा डाक्ने निर्णय गरेको हो ।

साधारणसभा प्रयोजनका लागि यहि माघ १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । विद्युत नियमन आयोगले कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न प्रारम्भिक अनुमति प्रदान गरे सँगै कम्पनीले उक्त हकप्रद शेयर निष्काशनको प्रस्ताव विशेष साधारणसभाबाट पारित गर्न थालेको हो ।

Prabhu
Crest

कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गरे सँगै चुक्ता पूँजी ८० करोड ६५ लाख रुपैयाँ पुग्नेछ । प्रस्तावित हकप्रद शेयर निष्काशन पश्चात भने कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड पुग्नेछ । विशेष साधारणसभाले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरे पछि सर्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट प्रारम्भिक अनुमति लिनु पर्नेछ । धितोपत्र बोर्डले प्रारम्भिक अनुमति प्रदान गरे पछि मात्रै सर्वसाधारणका लागि निष्काशन गर्न पाउनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS