SKIP THIS

GBIME
IME Life
Beema Board

अपि पावरको बुक क्लोज मिति तय, कहिलेसम्म शेयर किन्नेले पाउलान् बोनस शेयर ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अपि पावर कम्पनीले फागुन १४ गते १९ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । माघ १७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को १९ औं वार्षिक साधारणसभा आगामी फागुन १४ गते विहान ११ बजे आयोजना गर्ने निर्णय गरेको हो ।

साधारणसभा प्रयोजनका लागि फागुन ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले प्रस्ताव गरेको ७.५ प्रतिशत बोनस शेयर फागुन तीन गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । साथै साधारणसभामा भाग लिन पाउने छन् ।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर पारितका लागि सभामा पेश गर्नेछ । बोनस शेयर वितरण पश्चात कायम चुक्त पूँजी ४ अर्ब १३ करोड रुपैयाँको ४० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गर्नेछ ।

साधारणसभाले हकप्रदको प्रस्ताव पारित गरे सँगै कम्पनीले हकप्रद शेयर निष्काशनको प्रकृयाँ अगाडी बढाउनेछ । हकप्रद शेयरको हकमा भने बुक क्लोजको मिति छुट्टै कायम गर्न सक्नेछ । नियामक निकायबाट हकप्रद शेयर निष्काशन प्रकृयाँ धेरै लामो रहेको हुँदा हकप्रदको हकमा बुक क्लोज मिति छुट्टै कामय हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS